बुधबार, अशोज २८, २०८३
Follow us:
मुख्य समाचार

काठमाडौं, असार ९ — पत्रकारिता क्षेत्रको विश्वसनीयता र मर्यादामाथि चुनौती थपिँदै गएको भन्दै प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। सोमबार जारी प्रेस विज्ञप्तिमार्फत काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यम, पत्रकार तथा...

आचारसंहिताको पालना अपरिहार्य : प्रेस काउन्सिल

काठमाडौं, असार ९ – राहदानी छपाइ प्रक्रियामा अनियमितता गरी सार्वजनिक सम्पत्तिलाई गैरकानुनी हानि पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतले सोमबार जारी गरेको सूचनाअनुसार...

राहदानी छपाइ अनियमितता प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, आरजु देउवा प्रतिवादी होइनन्

काठमाडौँ, असार ९ गते नेपाल सरकारले एकै पटक १५ वटा विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल सञ्चालनमा रहेका १५ वटै विश्वविद्यालयको छुट्टाछु‌ट्टै ऐन रहेका छन्। विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यावहारिक व्यवस्थालाई सरकारले एउटै कानुनमार्फत संशोधन गर्न लागेको हो। यी...

विश्वविद्यालय सुधार अभियानः १५ ऐन संशोधन प्रक्रियामा

चितवन, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्दसत्रका विभिन्न महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन हुँदैछन्। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ८:३० बजेदेखि दोस्रो सत्र सुरु हुने कार्यतालिका रहेको छ। दोस्रो दिनको प्रमुख...

रास्वपाको पहिलो महाधिवेशन: यस्तो छ दोश्रो दिनको कार्यसूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विजय कँडेलले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कँडेलले आगामी निर्वाचनमा आफूलाई समर्थन गर्न आह्वान गरेका छन् । “पदका लागि होइन, परिवर्तनका लागि” भन्ने मूल नारासहित केन्द्रीय समिति सदस्य...

रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य खुल्लातर्फ पदमा कँडेलको उम्मेदवारी ।

काठमाडौं असार ६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरूबाट हालसम्म झन्डै २ करोड रुपैयाँ संकलन भएको जानकारी दिइएको छ। महाधिवेशन प्रतिनिधि व्यवस्थापन तथा समन्वय उपसमितिकी संयोजक लिमा अधिकारीका अनुसार हालसम्म ३ हजार ९९० प्रतिनिधिले...

रास्वपा महाधिवेशन: प्रतिनिधिबाट झन्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय समिति बैठक भरतपुरमा सुरु भएको छ। बैठकमा सभापतिको स्वागत मन्तव्यपछि महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरूले तयारीको अवस्थाबारे...

भोलिदेखि रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन, भरतपुरमा अन्तिम तयारी तीव्र

काठमाडौं, ४ असार । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग कानून निर्माणका प्राथमिकता र लक्ष्य निर्धारणबारे छलफल गरेकी छन्। बिहीबार भएको छलफलमा मन्त्री गौतमले आगामी दिनमा आवश्यक पर्ने कानुनहरूको प्राथमिकताक्रम...

कानुन निर्माणका प्राथमिकताबारे श्रममन्त्रीसँग कानुनमन्त्री गौतमको छलफल

काठमाडौँ, असार ३ । नेपालको संविधानको भाग ३, धारा २७ ले प्रत्येक नागरिकका लागि ‘सूचनाको हक’लाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। सार्वजनिक निकायबाट व्यक्तिगत तथा सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने र पाउने यस अधिकारलाई व्यवस्थित गर्न सूचनाको हक...

प्रवक्ता तोक्ने नयाँ अभ्यास, तर मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नमा सुस्तता

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology