सोमवार, साउन ११, २०८३
Follow us:

रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य खुल्लातर्फ पदमा कँडेलको उम्मेदवारी ।

रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य खुल्लातर्फ पदमा कँडेलको उम्मेदवारी ।

  • सत्य खबर नेपाल

  • आइतवार, असार ७, २०८३

  • 31
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विजय कँडेलले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

कँडेलले आगामी निर्वाचनमा आफूलाई समर्थन गर्न आह्वान गरेका छन् ।

“पदका लागि होइन, परिवर्तनका लागि” भन्ने मूल नारासहित केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिएकाे उनले बताए ।

 

कँडेलले पार्टीकाे संघीय नेतृत्व मञ्चमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउँदै आएका थिए ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology