काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ। पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र बुझाएको मुख्यमन्त्री चेतनारायण आचार्यको सचिवालयले जानकारी दिएको छ। काफ्लेले...
परराष्ट्रमन्त्री डा राणा इपरराष्ट्रमन्त्री डा राणा इटाली प्र काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन्। यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन मन्त्री राणा आज त्यसतर्फ...
काभ्रे। काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका ६ घर भई हाल काभ्रेको बनपा नगरपालिका १२ बाँसडोल बस्दै आएका ४२ वर्षीय अमृत घर्तीमगर रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार स्थानीय...
काठमाडौं। अदालतको अवहेलना मुद्दामा दृष्टि न्युज अनलाइनका प्रकाशक र सम्पादकसँग जनही २५ हजार रुपैयाँ धरौटी माग भएको छ। विशेष अदालतका सबै न्यायाधीश सम्मिलित इजलासले बिहीबार दृष्टि न्युज अनलाइनका प्रकाशक शम्भुलाल श्रेष्ठ र सम्पादक एमपी भन्ने मानप्रसाद लिम्बुलाई २५-२५ हजार रुपैयाँ...
काठमाडौं। जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ। मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो । जनमतका प्रवक्ता डा शरदसिंह यादवले सचिवालय बैठक...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला सरकारी वकिल कार्यालय...
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेको छ । यसका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका...
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै छन्। उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा...
काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छोड्ने आदेश गरेको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बुधबार बयान र थुनछेक बहस सकिएसँगै...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology