शुक्रबार, बैशाख ४, २०८३
Follow us:

महङ्गी,मुल्यबृद्धि र कालाबजारी विरुद्ध विद्यार्थीहरूको प्रदर्शन

महङ्गी,मुल्यबृद्धि र कालाबजारी विरुद्ध विद्यार्थीहरूको प्रदर्शन

  • सत्य खबर नेपाल

  • शुक्रबार, बैशाख ४, २०८३

  • 22
    SHARES
महङ्गी,मुल्यबृद्धि र कालाबजारी विरुद्ध विद्यार्थीहरूको प्रदर्शन

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन र जनतालाई राहत प्याकेज घोषणाको माग गर्दै माइतीघरमा प्रदर्शन गरेकाे छ।

युक्त विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने माग पनि राखेका थिए। प्रदर्शनमा सहभागीहरूले ‘इनफ इज इनफ’, ‘बाँच्न दे सरकार’, ‘मूल्य वृद्धि खारेज गर’, ‘बालेन सरकार मूल्यवृद्धि उपहार’ “घरमा हाम्रो बास छैन किन भने ग्यास छैन’ “मन्त्रिहरुको सुनै सुन जनतालाई छैन खाने नुन’ जस्ता नारा लगाएका थिए ।

हेर्नुहाेस् तस्बिरहरू :


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology