मङ्लबार, जेष्ठ १९, २०८३
Follow us:

सभापति लामिछानेको भारतका गृहमन्त्री साहसंग भेटवार्ता ।

सभापति लामिछानेको भारतका गृहमन्त्री साहसंग भेटवार्ता ।

  • सत्य खबर नेपाल

  • मङ्लबार, जेष्ठ १९, २०८३

  • 11
    SHARES
सभापति लामिछानेको भारतका गृहमन्त्री साहसंग भेटवार्ता ।

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् ।

उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए ।

उनी भाजपाको निमन्त्रणमा हिजो भारत गएका थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology