बुधबार, अशोज २८, २०८३
Follow us:
प्रमुख खवर

न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे...

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालको हिमालबाट जलवायु परिवर्तनको जोखिमबारे आफूले दिएको चेतावनी अहिले नेपालमा देखिएका घटनाले वास्तविक रूपमा पुष्टि गरेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई मंगलबार सम्बोधन गर्दै गुटेरेसले हिमालमा तीव्र गतिमा हिउँ पग्लिरहेको...

गुटेरेसले भने– तीन वर्षअघि सगरमाथाबाट दिएको चेतावनी नेपालका घटनाले वास्तविक बनायो

काठमाडौं । त्रिपुरेश्वरमा आफूले चलाउँदै आएको बसमा आगजनी गरेका चालक २५ वर्षीय अर्जुन दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार ट्राफिक प्रहरीसँग विवाद भएपछि लामाले रिद्धिसिद्धी यातायातको बसमा आगजनी गरेका थिए। बसमा आगजनी गरेपछि उनी बाहिर निस्कन...

त्रिपुरेश्वरमा बसमा आगजनी गर्ने चालकको मृत्यु

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृत गरेको प्रवक्ता सस्मित पोखरेलले बताए । भ्रमण असोज ६ देखि १० गतेसम्म हुने...

प्रधानमन्त्रिको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह सिफारिस भएका छन्। सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री बनाउन लागेको हो। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष...

उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच कोशी प्रदेश सरकार गठनअघि भएको सहमतिअनुसार गठित न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ । गत साउन २५ गते बसेको दुवै दलको बैठकले साझा कार्यक्रम...

एमाले–नेकपा कार्यदलले कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्‍यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यहि भदौ १० गते गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज भदौ २२ राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको...

आज भदौ २२  राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

२१ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै पदयात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले आइतबार सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म पदयात्रा रोक्न आग्रह गरेको हो। आइतबार बिहान करिब ३ः३० बजे चुमनुव्री गाउँपालिका–४...

मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न गोरखा प्रशासनको आग्रह

१२ भदौ, काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवाको नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित...

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology