काठमाडौँ। मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४।३ म्याग्च्यिुडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
सत्य खबर नेपाल

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology