शनिबार, बैशाख ५, २०८३
Follow us:

कैलालीको ओलानीमा सर्पले टोकेर एक जनाको मृत्यु

कैलालीको ओलानीमा सर्पले टोकेर एक जनाको मृत्यु

  • सत्य खबर नेपाल

  • सोमवार, असार १६, २०८२

  • 125
    SHARES
कैलालीको ओलानीमा सर्पले टोकेर एक जनाको मृत्यु

धनगढी। कैलालीको ओलानीमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान सर्पले टोकेर गोदावरी नगरपालिका –१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको हो।

आफ्नै घरको अगाडि सर्पले टोकेर घाइते भएका बुढाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology