शनिबार, जेष्ठ ३०, २०८३
Follow us:

ठेकेदार मनोज भेटुवाल पक्राउ

ठेकेदार मनोज भेटुवाल पक्राउ

  • सत्य खबर नेपाल

  • शनिबार, असार १४, २०८२

  • 161
    SHARES
ठेकेदार मनोज भेटुवाल पक्राउ

काठमाडौं। ठेकेदार मनोज भेटुवाल पक्राउ परेका छन्। शुक्रबार उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार भेटुवालाई शुक्रबार काठमाडौं महानगरपालिका २९ बाट पक्राउ गरिएको हो।उनीविरूद्ध राजकुमार बरालले बैंकिङ कसुरमा जाहेरी दिएका थिए।

भेटुवाल निर्माण कम्पनी स्वछन्द जलेश्वर विकोई जेभीका सञ्चालक हुन्। यही कम्पनीले काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माणको ठेक्का पाएको थियो।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology