काठमाडौँ। प्रतिनिधि सभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार बिहान ११ बजे बैठक बस्ने छ। आजको बैठकबाट तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ। बैठकमा ‘नेपाल नागरिकता/दोस्रो संशोधन विधेयक, २०८२ लाई पारित गरिने कार्यसूची छ। उक्त विधेयक पारित गरियोस् भन्ने...
काठमाडौं। नेपाली कांग्रेसले सानेपामा रहेको पार्टी कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किन्ने सम्झौता गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा पार्टी कार्यालय विस्तारका लागि खरिद गर्ने निर्णय पार्टीले गरेको जानकारी दिएका...
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ। पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र बुझाएको मुख्यमन्त्री चेतनारायण आचार्यको सचिवालयले जानकारी दिएको छ। काफ्लेले...
परराष्ट्रमन्त्री डा राणा इपरराष्ट्रमन्त्री डा राणा इटाली प्र काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन्। यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन मन्त्री राणा आज त्यसतर्फ...
काभ्रे। काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका ६ घर भई हाल काभ्रेको बनपा नगरपालिका १२ बाँसडोल बस्दै आएका ४२ वर्षीय अमृत घर्तीमगर रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार स्थानीय...
काठमाडौं। अदालतको अवहेलना मुद्दामा दृष्टि न्युज अनलाइनका प्रकाशक र सम्पादकसँग जनही २५ हजार रुपैयाँ धरौटी माग भएको छ। विशेष अदालतका सबै न्यायाधीश सम्मिलित इजलासले बिहीबार दृष्टि न्युज अनलाइनका प्रकाशक शम्भुलाल श्रेष्ठ र सम्पादक एमपी भन्ने मानप्रसाद लिम्बुलाई २५-२५ हजार रुपैयाँ...
काठमाडौं। जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ। मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो । जनमतका प्रवक्ता डा शरदसिंह यादवले सचिवालय बैठक...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला सरकारी वकिल कार्यालय...
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेको छ । यसका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology