काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको आगामी २०८३–२०८५ कार्यसमिति निर्वाचनलाई लक्षित गर्दै बृहत् प्रगतिशील तथा पेशागत समूह (PPLA + NLA) ले आफ्नो १९ सदस्यीय उम्मेदवार प्यानल सार्वजनिक गर्दै घरदैलो तथा प्रचार–प्रसार अभियान औपचारिक रूपमा सुरु गरेको छ। मिति २०८३...
काठमाडौं, ३२ असार। सरकारले मिटरब्याज पीडितसँगको वार्तालाई प्रभावकारी रूपमा अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका...
असार ३१, २०८३ काठमाडौं। प्रेस काउन्सिल नेपालमा आज साहित्यिक पत्रकारहरुसँग पत्रकार आचारसंहिता र पत्रपत्रिका वर्गीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले सङ्कटपूर्ण अवस्थामा रहेको नेपाली पत्रकारिता उकास्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको...
काठमाडौं । नेकपा (एमाले) ले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिन पूर्णतः असफल भएको दाबी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बालेन र मन्त्रीका सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा जोडिएका प्रमाण सार्वजनिक भइरहेको...
काठमाडौं, असार ८ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपाल–भारत सीमा विवाद सम्बन्धी विषयमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ...
काठमाडौं, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय समिति बैठक भरतपुरमा सुरु भएको छ। बैठकमा सभापतिको स्वागत मन्तव्यपछि महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरूले तयारीको अवस्थाबारे...
काठमान्डौं जेष्ठ २६ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीद्वय गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आफनो पदको पद तथा गोपनियताको शपथ लिनुभयो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,...
शिव प्रसाद ढुङ्गाना , ओखलढुङ्गा ‘उत्पादनमुखी र प्रगतिशील अर्थतन्त्र’ को नारा दिँदै सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटले आम नागरिकलाई भने खुसी दिन सकेको छैन। बजेटको कर नीतिले एकातिर आममानिसको भान्सा र स्वास्थ्यमाथि भार थप्ने गरी काम गरेको छ...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology