ललितपुर| ललितपुरस्थित मार्सी थकालीमा प्रधानमन्त्रीदेखि सेलेब्रेटीसम्म पुग्ने गरेका छन्। यहाँको बफेटमा खाना र सेवा सुविधा दुवै उत्कृष्ट रहेको ग्राहकहरूको प्रतिक्रिया छ।
ग्राहकका अनुसार सबै परिकार स्वादिष्ट छन् भने कलेजो, चैंग्राको सुकुटी र भुटन ” पिज्जा विशेष आकर्षण बनेका छन्। साथै, सफा र आरामदायी इन्टेरियर, राम्रो लाइटिङ र रमाइलो एम्बियन्सले अनुभव झन् विशेष बनाएको छ।

समग्रमा, मार्सी थकाली स्वाद र वातावरण दुवैका लागि रोजाइमा परेको