काठमाडौं, असार ३१ — सरकारले निजामती सेवाको सहयोगी सेवामा रहेका ५० प्रतिशत दरबन्दी कटौती गरी बाँकी सेवा आउटसोर्सिङ (बाह्य स्रोत) वा छुट्टै पब्लिक कम्पनीमार्फत सञ्चालन गर्ने नीति अघि सारेपछि करारमा कार्यरत सरकारी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...
काठमाडौं, असार ३१ — सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा निर्माण गरिने १६६ वटा विधेयकको सूची तथा वार्षिक विधायन कार्यतालिका सङ्घीय संसद्मा बुझाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष...
काठमाडौं, असार ३१ — नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरी सरकारविरुद्ध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा विद्यार्थीहरूले “राज्य आतंक बन्द गर”, “सिंहदरबार खबरदार”, “यो सरकार जनताको कि विदेशीको?” लगायतका नारासहित विरोध...
जनकपुरधाम, असार २४ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बृहत्तर जनकपुर क्षेत्रका अतिक्रमित गुठी जग्गा संरक्षण तथा व्यवस्थापनका लागि ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। मन्त्रालयका अनुसार धनुषाको रामजानकी मन्दिर, प्रमुख मठ–मन्दिर, पोखरी, पोखरीका डिल तथा अन्य...
काठमाडौं। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले वर्तमान नेतृत्वले पदभार ग्रहण गरेयता करिब तीन महिनाको अवधिमा कानून निर्माण, संक्रमणकालीन न्याय, अन्तर्राष्ट्रिय कानूनी सहकार्य तथा डिजिटल सेवा विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २०८२ चैत...
काठमाडौं । निजामती कर्मचारीलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार...
काठमाडौं । नेकपा (एमाले) ले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिन पूर्णतः असफल भएको दाबी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बालेन र मन्त्रीका सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा जोडिएका प्रमाण सार्वजनिक भइरहेको...
असार १९ काठमाडौं।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री प्रतिभा रावलले कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले हासिल गरेका ४८ प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार २२३ वटा रिक्त तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका...
काठमाडौं, असार १७ — राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने सूचना तथा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर चासो व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्टीकरण मागेको छ। आयोगले असार १५ गते रास्वपाको केन्द्रीय...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology