बिहिबार, भदौ २५, २०८३
Follow us:
प्रदेश/स्थानीय

असार ४ काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका...

सरकारको निर्णय: अवधि सकिएका भोगाधिकारका जग्गा अब लिजमा रूपान्तरण गर्नुपर्ने

३० जेठ, काठमाडौं । चर्चित सेफ सन्तोष साह बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साह पक्राउ परेको पुष्टि गरेको छ। कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार...

सेफ सन्तोष साह जनकपुरमा पक्राउ

२८ जेठ, काठमाडौं । काठमाडौं प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप नहेर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक जरुरी सूचना जारी गर्दै ठूलो पर्दामा खेल देखाउने बहानामा शान्ति सुरक्षा खलबलिनसक्ने भन्दै यस्तो...

काठमान्डौ प्रशासनले भन्यो भिडभाड नगरी फुटवल हेर्नु

काठमाडौं, जेष्ठ २८ । अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले सार्वजनिक यातायातमा विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत सहुलियत छुटको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न माग गर्दै उपत्यका ट्राफिक प्रहरी महाशाखालाई ज्ञापनपत्र बुझाएको छ। बिहीबार महाशाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले विद्यार्थी तथा...

अनेरास्ववियुले बुझायो उपत्यका ट्राफिक महाशाखालाई ज्ञापनपत्र, यातायातमा विद्यार्थी सहुलियत ४५ प्रतिशत छुट कार्यान्वयन गर्न माग

काठमाडौँ । अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल, काठमाडौँ)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै...

सिभिल अस्पतालको सेवा प्रदेशमै, निजामती कर्मचारीलाई सहज स्वास्थ्य सुविधा

काठमाडौं । नेकपा माओवादी केन्द्रले हालै आएको बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनर्निर्माण गम्भीरताका साथ लाग्न सरकारसँग आग्रह गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकबारे जानकारी गराउँदै प्रवक्ता अग्नि सापकोटाले जनताको जिउधनको रक्षा गर्न...

बाढी, पहिरो पीडितको उद्धार र राहतमा ध्यान दिन सरकारलाई माओवादीको आग्रह

काठमाडौं । समाचार लेखेकै आधारमा मूलपत्र अनलाइनमा कार्यरत रमेश भारतीलाई धम्क्याइएको भन्दै पत्रकारजन्य संस्थाले गम्भीर आपत्ति जनाएका छन्। तराइ वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र मिडियामा लेखिएको समाचारलाई लिएर पत्रकारलाई धक्याएका थिए भने वैदेशिक रोजगार व्यवसाय संघका...

पत्रकार भारतीलाई धम्क्याउने रोजगार व्यवसायीलाई कारबाही गर्न पत्रकारजन्य संस्थाहरूको अपिल

काठमाडौँ। काठमाडौँको बैद्धमा आगलागी हुँदा एकजना महिलाको ज्यान गएको छ। बिहीबार अपरान्ह काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्ली स्थित हरि प्रसाद गौतमको साढे ३ तले घरको भुईं तलाको कोठामा बस्ने काभ्रेको चौंरीदेउराली–३ की ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। बायाँ...

कोठामा आगलागी हुँदा असक्त महिलाको मृत्यु

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology