काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर फर्किने घोषणा गरेकी छन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जबजका तीन दशक’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा सक्रिय भएर फर्किने घोषणा गरेकी हुन्...
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गरेका छन्। शनिवार काठमाडौँमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका...
काठमाडौँ । प्रधानमन्त्रीे केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् । चौहत्तरौँ मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आज नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको...
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले आजबाट गर्ने स्पेन भ्रमणका बारेमा संसद्लाई जानकारी गराउनुका साथै समसामयिक...
काठमाडौँ। प्रतिनिधि सभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार बिहान ११ बजे बैठक बस्ने छ। आजको बैठकबाट तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ। बैठकमा ‘नेपाल नागरिकता/दोस्रो संशोधन विधेयक, २०८२ लाई पारित गरिने कार्यसूची छ। उक्त विधेयक पारित गरियोस् भन्ने...
काठमाडौं। नेपाली कांग्रेसले सानेपामा रहेको पार्टी कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किन्ने सम्झौता गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा पार्टी कार्यालय विस्तारका लागि खरिद गर्ने निर्णय पार्टीले गरेको जानकारी दिएका...
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ। पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र बुझाएको मुख्यमन्त्री चेतनारायण आचार्यको सचिवालयले जानकारी दिएको छ। काफ्लेले...
परराष्ट्रमन्त्री डा राणा इपरराष्ट्रमन्त्री डा राणा इटाली प्र काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन्। यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन मन्त्री राणा आज त्यसतर्फ...
काभ्रे। काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका ६ घर भई हाल काभ्रेको बनपा नगरपालिका १२ बाँसडोल बस्दै आएका ४२ वर्षीय अमृत घर्तीमगर रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार स्थानीय...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology