काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यताको आधारमा नियुक्त गर्न माग गरेको छ। हाल निमित्त व्यवस्थामार्फत सञ्चालन भइरहेको अवस्थामा उपकुलपति नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्रणालीको माग गरेको हो। अध्यक्ष दुजाङ शेर्पाले एक परिपत्र लेख्दै विश्वविद्यालयका पदाधिकारीहरूले व्यक्तिगत अभीष्ट...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology