काठमाडौं, असार ९ — पत्रकारिता क्षेत्रको विश्वसनीयता र मर्यादामाथि चुनौती थपिँदै गएको भन्दै प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। सोमबार जारी प्रेस विज्ञप्तिमार्फत काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यम, पत्रकार तथा...
काठमाडौँ, असार ९ गते नेपाल सरकारले एकै पटक १५ वटा विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल सञ्चालनमा रहेका १५ वटै विश्वविद्यालयको छुट्टाछुट्टै ऐन रहेका छन्। विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यावहारिक व्यवस्थालाई सरकारले एउटै कानुनमार्फत संशोधन गर्न लागेको हो। यी...
चितवन, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्दसत्रका विभिन्न महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन हुँदैछन्। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ८:३० बजेदेखि दोस्रो सत्र सुरु हुने कार्यतालिका रहेको छ। दोस्रो दिनको प्रमुख...
काठमाडौं, असार ८ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपाल–भारत सीमा विवाद सम्बन्धी विषयमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ...
काठमाडौं असार ६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरूबाट हालसम्म झन्डै २ करोड रुपैयाँ संकलन भएको जानकारी दिइएको छ। महाधिवेशन प्रतिनिधि व्यवस्थापन तथा समन्वय उपसमितिकी संयोजक लिमा अधिकारीका अनुसार हालसम्म ३ हजार ९९० प्रतिनिधिले...
काठमाडौं, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय समिति बैठक भरतपुरमा सुरु भएको छ। बैठकमा सभापतिको स्वागत मन्तव्यपछि महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरूले तयारीको अवस्थाबारे...
काठमाडौं, ४ असार । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग कानून निर्माणका प्राथमिकता र लक्ष्य निर्धारणबारे छलफल गरेकी छन्। बिहीबार भएको छलफलमा मन्त्री गौतमले आगामी दिनमा आवश्यक पर्ने कानुनहरूको प्राथमिकताक्रम...
असार ४ काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका...
असार ३, काठमाडौं । कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीहरूलाई राहत दिने उद्देश्यले सरकारले कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गर्ने विशेष व्यवस्था लागू गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology