बिहिबार, भदौ २५, २०८३
Follow us:
भर्खरै

२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गरेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलका नेताहरूलाई आफ्नो सोच र कार्यशैली सुधार्न...

जेनजी आन्दोलनलाई अपमान नगर्न पुराना दलका नेताहरूलाई गृहमन्त्री गुरुङको चेतावनी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ग्लोबल आइएमई बैंकले ५ करोड रुपैया र कुमारी बैंकले ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरी ८ करोड रुपैयाँ आर्थिक सहयोग...

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई र कुमारी बैंकको सहयोग

काठमाडौं । विपद्को संवेदनशील समयमा आम नागरिकबाट प्राप्त हुने सहयोग रकम अपचलन गर्ने तथा दूषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र डिजिटल माध्यमको दुरुपयोग गरी ठगी गर्न सक्ने सम्भावनाप्रति नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ। प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी...

विपद्को समयमा राहतको नाममा हुने स्क्यामबाट सचेत रहन प्रहरीको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरू विपद्को सामना गर्न एकजुट भएर अघि बढ्ने सहमतिमा पुगेका छन्। बैठकमा विपद्को समयमा राजनीतिक पक्ष–विपक्षभन्दा माथि उठेर खोज, उद्धार तथा राहत कार्यमा केन्द्रित हुने...

विपद्को सामना गर्न सबै दल एकजुट हुने, संसदीय समिति गठनको सहमति

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न आग्रह गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित संस्था ‘हामी नेपाल’ले भने सार्वजनिक रूपमा आर्थिक तथा वस्तुगत सहयोगका लागि आह्वान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

सरकारको आग्रहविपरीत ‘हामी नेपाल’द्वारा रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग आह्वान

१० भदौ, काठमाडौं । प्राकृतिक विपद्का बेला राजनीतिक दलहरूबीच राष्ट्रिय एकता र सहकार्य देखिँदै आएको छ । २०७२ सालको विनाशकारी भूकम्पलगायतका विपद्का समयमा पनि दलहरू एकै ठाउँमा उभिँदै आएका छन् । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो...

विपद्को घडीमा दलहरू एक ठाउँमा, सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता

  काठमाडौं । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ । साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन...

रसुवामा बाढीको वितण्डा, उद्धारका लागि हेलिकप्टर परिचालन

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक,...

प्रतिनिधिसभाको बैठक आज बस्दै, चार विधेयक समितिमा पठाउने प्रस्ताव

काठमाडौं । बारा जितपुर सिमरा उपमहानगरपालिका–१ की ९ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। सहमति अनुसार जघन्य अपराधसम्बन्धी विद्यमान कानुन र सजायको व्यवस्था पुनरावलोकन गरी आवश्यक कानुन तर्जुमाका...

गरिमा चौधरी प्रकरणमा सरकार र परिवारबीच तीनबुँदे सहमति

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology