बिहिबार, भदौ २५, २०८३
Follow us:
भर्खरै

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको आगामी २०८३–२०८५ कार्यसमिति निर्वाचनलाई लक्षित गर्दै बृहत् प्रगतिशील तथा पेशागत समूह (PPLA + NLA) ले आफ्नो १९ सदस्यीय उम्मेदवार प्यानल सार्वजनिक गर्दै घरदैलो तथा प्रचार–प्रसार अभियान औपचारिक रूपमा सुरु गरेको छ। मिति २०८३...

पाटन उच्च बार निर्वाचन : बृहत् प्रगतिशील तथा पेशागत समूहको घरदैलो अभियान सुरु

काठमाडौं।आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ। सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत...

करदाता प्रोत्साहन उपहार शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

काठमाडौं, ३२ असार। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तथा महान्यायाधिवक्ता डा. नारायणदत्त कंडेललाई हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आग्रह गरेको दाबी सार्वजनिक भएको छ। लोकान्तरले उच्च स्रोतलाई...

स्वर्णिमसँगै कानूनमन्त्री सोविता र महान्यायाधिवक्तालाई हटाउन बालेनको आग्रह ? प्रधानमन्त्रीका दुई सल्लाहकारबारे पनि रविको असन्तुष्टि

काठमाडौं, ३२ असार। सर्वोच्च अदालतले सरकारी वकिलले अभियोगपत्रमा सजाय छुटको माग नगरेको अवस्थामा पनि अदालतले अभियुक्तको स्वीकारोक्ति, पश्चाताप तथा अनुसन्धानमा गरेको सहयोगको मूल्याङ्कन गरी कानूनबमोजिम सजायमा छुट दिन सक्ने ऐतिहासिक नजिर प्रतिपादन गरेको छ। न्यायाधीश कुमार रेग्मी, शारंगा सुवेदी र...

सरकारी वकिलले सजाय छुट नमागे पनि अदालत आफैंले सजाय घटाउन सक्ने : सर्वोच्च अदालतको ऐतिहासिक नजिर

३२ असार, काठमाडौं। न्याय परिषद्ले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना गरी २०७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ। बिहीबार बसेको परिषद् बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत तथा राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष तथा कानून सदस्य नियुक्तिका...

२०७ न्यायाधीशको सरुवा सिफारिस, विशेष अदालत र न्यायाधिकरणमा नयाँ नेतृत्व प्रस्ताव

३१ असार, काठमाडौं। नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको छ। पारिवारिक स्रोतका अनुसार आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल पाटन अस्पताल लगिएको हो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा...

एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात, पाटन अस्पतालमा उपचाररत

काठमाडौं, ३२ असार। सरकारले मिटरब्याज पीडितसँगको वार्तालाई प्रभावकारी रूपमा अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका...

मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सचिव नेतृत्वको वार्ता टोली गठन

काठमाडौं, असार ३१ — सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा निर्माण गरिने १६६ वटा विधेयकको सूची तथा वार्षिक विधायन कार्यतालिका सङ्घीय संसद्मा बुझाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष...

सरकारले आगामी आ.व.मा १६६ विधेयक ल्याउने, सूची संसद्मा बुझाइयो

असार २८, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच गणेश नेपालीको आत्मदाह प्रकरण तथा सुकुम्बासी व्यवस्थापनलगायतका विषयमा छलफल भएको छ। सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा आइतबार भएको भेटमा सरकारका कामकारबाही तथा समसामयिक विषयमा छलफल भएको उनीहरू निकट...

सभापति रवि लामिछाने र प्नधानमन्त्रि बालेन्द्र शाह बिच छलफल

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology