बिहिबार, भदौ २५, २०८३
Follow us:
भर्खरै

१७ जेठ, काठमाडौं । प्रधानमन्त्रि बालेन्द्र शाह नेतृत्वको सरकारले जेष्ठ १४ गते शुक्रबार  शुक्रबार घोषणा गरेको बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको...

बजेटको प्रभाव: सुन तोलामै २० हजारले महँगियो

१७ जेठ, काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो...

टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ।प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको हो। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले...

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित

काठमाडौं । नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। नेपालको संविधान अनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। देशै भरिका मतदाताले परिवर्तनको चाहना राखि यस पटक दुई तिहाइ बहुमत प्राप्त...

रास्वपा सरकारको पहिलो बजेट आज प्रस्तुत हुँदै

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित गणतन्त्र दिवश समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए भने प्रधानमन्त्री बालेन्द्र शाहले उपस्थिति जनाएका थिए । समारोह आयोजनाका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन हुन्छ र गृह मन्त्रालयसँगको...

काठमाडौं खुलामञ्चमा गणतन्त्र दिवस समारोह सम्पन्न

काठमाडौं । प्रधानमन्त्रि बालेन्द्र शाहको युट्युब च्यानलमा ‘राजा ज्ञानेन्द्र’ प्रति श्रद्धा व्यक्त गरिएको गीत सार्वजनिक भएको छ ।उनको युट्युव च्यानलमा तीन महिनाअगाडि नै गीत अपलोड भए पनि भर्खर भर्खरै मात्रै चर्चामा आएको हो । २० फेब्रुअरी २०२४ मितिमा ‘बालेन’ नामको...

बालेन्द्र शाहको युट्युब च्यानलमा ‘राजा ज्ञानेन्द्र’ सम्बन्धी गीत चर्चामा

काठमाडौँ — नेपालका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ ग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। उक्त विशेष अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष...

द्रुत प्रक्रिया मार्फत नेपालको प्रधानन्यायाधीशमा डा.मनोज शर्मा, शपथ लगत्तै गरे पदभार ग्रहण

काठमाडौँ । सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रमको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ। सोमबार बस्ने गरी उक्त बैठक आह्वान गरिएको हो। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको विरोधमा...

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन र जनतालाई राहत प्याकेज घोषणाको माग गर्दै माइतीघरमा प्रदर्शन गरेकाे छ। युक्त विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सरकारले...

महङ्गी,मुल्यबृद्धि र कालाबजारी विरुद्ध विद्यार्थीहरूको प्रदर्शन

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology