शुक्रबार, भदौ २६, २०८३
Follow us:
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्त (बुद्धिबहादुर) ले वीरगञ्जको सडक विस्तार अन्योलबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको संसद् बैठकलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका पन्तले सडक विस्तार विवादका कारण...

वीरगञ्ज अस्तव्यस्त भयो’ : सडक विस्तार अन्योल चिर्न सांसद पन्तको माग

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २०८२ चैत १३ गतेदेखि सम्हालेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। गुरुङले पदभन्दा नैतिकता...

गृहमन्त्री सुदन गुरुङको राजीनामा, नैतिकताको उदाहरण प्रस्तुत

काठमाडौं । पर्सा–४ का सांसद टेक बहादुर शाक्यले साँचो जनप्रतिनिधिको उदाहरण प्रस्तुत गरेका छन्। काठमाडौँमा रहँदै उनले आफ्नै क्षेत्रबाट आएका नागरिकसँग भुइँमै बसेर प्रत्यक्ष रूपमा समस्या सुन्ने र समाधानको बाटो खोज्ने काम गरिरहेका छन्। सांसद शाक्यको यस्तो व्यवहारले जनप्रतिनिधि र...

पर्सा ४ का सांसद शाक्य भुइँ मै बसेर सुन्छन जनताको समस्या ।

पर्सा | पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामाकान्त प्रसाद चौरसिया नेपाल सरकारको पूर्वाधार विकास समितिको सदस्यमा मनोनित हुनुभएको छ। सरकारले हालै गरेको निर्णयअनुसार चौरसियालाई उक्त समितिमा सदस्यका रूपमा समावेश गरिएको हो। देशको समग्र पूर्वाधार विकास, योजना...

प्रतिनिधि सभा सदस्य रामाकान्त चौरसियालाई पुर्वाधार समितिमा जिम्मेवारी

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन र जनतालाई राहत प्याकेज घोषणाको माग गर्दै माइतीघरमा प्रदर्शन गरेकाे छ। युक्त विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सरकारले...

महङ्गी,मुल्यबृद्धि र कालाबजारी विरुद्ध विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं| नेपालको सबैभन्दा लामो र देशलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने जीवनरेखा मानिने महेन्द्र राजमार्ग अब फेरि पुरानै नाममा फर्किएको छ। सरकारले पछिल्लो निर्णयमार्फत “पूर्व–पश्चिम राजमार्ग” को नाम पुनः “महेन्द्र राजमार्ग” कायम गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै देशभर राजनीतिक, सामाजिक र ऐतिहासिक...

पुर्व–पश्चिम राजमार्ग’को नाम बदलेर सरकारले ‘महेन्द्र राजमार्ग’ भन्ने नाम पुनस्र्थापना गरेको छ ।

२९ चैत, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणमा शिक्षामन्त्री सस्मित पोखरेल को उल्लेखनीय सम्पत्ति देखिएको छ। सार्वजनिक विवरणअनुसार पोखरेलले व्यक्तिगत तथा पारिवारिक संयुक्त...

शिक्षामन्त्री सस्मित पोखरेल: २४ करोड सम्पत्ति सार्वजनिक

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले आइतबार मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। यसै क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले को सम्पत्ति विवरणले उल्लेखनीय सम्पत्ति, लगानी र ऋण दायित्व देखाएको छ। सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेसँग चारवटा घर तथा अपार्टमेन्ट रहेका...

अर्थमन्त्रिको चार घर र अपार्टमेन्ट साढे ३ करोडको ऋणमा चुर्लुम्म

काठमाडौं । प्रधानमन्त्रि बालेन(बालेन्द्र शाह) ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार उहाँको बैंक मौज्दात करिब १ करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ। उक्त रकमको स्रोतका रूपमा उहाँले फेसबुक, युट्युब र टिकटकलगायत सामाजिक सञ्जालबाट भएको...

बालेनको सम्पत्ति विवरण– बैंकमा १ करोड ४६ लाख मौजात स्रोत सामाजिक संजाल

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology