बुधबार, जेष्ठ २०, २०८३
Follow us:
राजनीति

काठमाडौं । नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। नेपालको संविधान अनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। देशै भरिका मतदाताले परिवर्तनको चाहना राखि यस पटक दुई तिहाइ बहुमत प्राप्त...

रास्वपा सरकारको पहिलो बजेट आज प्रस्तुत हुँदै

काठमान्डौं आगामि आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्ययको प्रक्षेपण (बजेट) पारित गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपराह्न २ बजेका लागि बोलाइएको छ । आजै मध्यान्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा स्वर्णिम वाग्लेले बजेट प्रस्तुत...

बजेट साढे २ बजे मन्त्रिपरिषद्बाट अनुमोदन हुँदै

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित गणतन्त्र दिवश समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए भने प्रधानमन्त्री बालेन्द्र शाहले उपस्थिति जनाएका थिए । समारोह आयोजनाका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन हुन्छ र गृह मन्त्रालयसँगको...

काठमाडौं खुलामञ्चमा गणतन्त्र दिवस समारोह सम्पन्न

जेष्ठ ११, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गोकर्णेश्वर नगर सभापतिमा भागवत सापकोटा निर्वाचित भएको छन्। उनका निकटतम प्रतिद्वन्दि आदर्श क्षेत्रिले ६५ मत प्राप्त गर्दा उनले ७७ मत प्राप्त गरि विजय हुन सफल भएका हुन। यसैगरि उपसभापति पदमा गोकर्णेश्वर...

रास्वपा गोकर्णेश्वर नगर सभापतिमा भागवत सापकोटा निर्वाचित उपसभापतिमा युवा नेता सुजित खत्रि निर्बिरोध

। सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज कृषि सहकारीका...

थप ३ सय ४ जना सहकारी पीडितले फिर्ता पाए बचत 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्त (बुद्धिबहादुर) ले वीरगञ्जको सडक विस्तार अन्योलबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको संसद् बैठकलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका पन्तले सडक विस्तार विवादका कारण...

वीरगञ्ज अस्तव्यस्त भयो’ : सडक विस्तार अन्योल चिर्न सांसद पन्तको माग

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २०८२ चैत १३ गतेदेखि सम्हालेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। गुरुङले पदभन्दा नैतिकता...

गृहमन्त्री सुदन गुरुङको राजीनामा, नैतिकताको उदाहरण प्रस्तुत

काठमाडौं । पर्सा–४ का सांसद टेक बहादुर शाक्यले साँचो जनप्रतिनिधिको उदाहरण प्रस्तुत गरेका छन्। काठमाडौँमा रहँदै उनले आफ्नै क्षेत्रबाट आएका नागरिकसँग भुइँमै बसेर प्रत्यक्ष रूपमा समस्या सुन्ने र समाधानको बाटो खोज्ने काम गरिरहेका छन्। सांसद शाक्यको यस्तो व्यवहारले जनप्रतिनिधि र...

पर्सा ४ का सांसद शाक्य भुइँ मै बसेर सुन्छन जनताको समस्या ।

पर्सा | पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामाकान्त प्रसाद चौरसिया नेपाल सरकारको पूर्वाधार विकास समितिको सदस्यमा मनोनित हुनुभएको छ। सरकारले हालै गरेको निर्णयअनुसार चौरसियालाई उक्त समितिमा सदस्यका रूपमा समावेश गरिएको हो। देशको समग्र पूर्वाधार विकास, योजना...

प्रतिनिधि सभा सदस्य रामाकान्त चौरसियालाई पुर्वाधार समितिमा जिम्मेवारी

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology