शुक्रबार, भदौ २६, २०८३
Follow us:
राजनीति

काठमाडौं । नेकपा (एमाले) ले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिन पूर्णतः असफल भएको दाबी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बालेन र मन्त्रीका सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा जोडिएका प्रमाण सार्वजनिक भइरहेको...

एमालेको नजरमा बालेन सरकारको १०० दिन पूर्णतः असफल (पूर्णपाठ)

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट...

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएको भोलिपल्टदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा अधिकांश निजी पेट्रोल पम्पले पेट्रोल बिक्री बन्द गरेका छन्। पम्पहरूमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएपछि इन्धन भर्न पुगेका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ भने...

मूल्य घट्नेबित्तिकै देशभर पेट्रोल पम्प बन्द, कृत्रिम अभाव सिर्जनाको आरोप

काठमाडौं, असार ११ — नेपाल सरकारले ६० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीबन्दीलाई जीपीएस जडित विद्युतीय उपकरणको निगरानीमा समाजमै रहेर बाँकी कैद भुक्तान गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको फौजदारी कसुर (सजाय...

६० प्रतिशत कैद भुक्तानपछि जीपीएस निगरानीमा घरमै बस्न पाउने व्यवस्था प्रस्ताव

काठमाडौं, असार ९ – राहदानी छपाइ प्रक्रियामा अनियमितता गरी सार्वजनिक सम्पत्तिलाई गैरकानुनी हानि पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतले सोमबार जारी गरेको सूचनाअनुसार...

राहदानी छपाइ अनियमितता प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, आरजु देउवा प्रतिवादी होइनन्

काठमाडौँ, असार ९ गते नेपाल सरकारले एकै पटक १५ वटा विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल सञ्चालनमा रहेका १५ वटै विश्वविद्यालयको छुट्टाछु‌ट्टै ऐन रहेका छन्। विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यावहारिक व्यवस्थालाई सरकारले एउटै कानुनमार्फत संशोधन गर्न लागेको हो। यी...

विश्वविद्यालय सुधार अभियानः १५ ऐन संशोधन प्रक्रियामा

चितवन, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्दसत्रका विभिन्न महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन हुँदैछन्। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ८:३० बजेदेखि दोस्रो सत्र सुरु हुने कार्यतालिका रहेको छ। दोस्रो दिनको प्रमुख...

रास्वपाको पहिलो महाधिवेशन: यस्तो छ दोश्रो दिनको कार्यसूची

काठमाडौं, असार ८ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपाल–भारत सीमा विवाद सम्बन्धी विषयमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ...

नेपाल–भारत सीमा विवादबारे अनेरास्ववियुको अन्तरक्रिया, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विजय कँडेलले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कँडेलले आगामी निर्वाचनमा आफूलाई समर्थन गर्न आह्वान गरेका छन् । “पदका लागि होइन, परिवर्तनका लागि” भन्ने मूल नारासहित केन्द्रीय समिति सदस्य...

रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य खुल्लातर्फ पदमा कँडेलको उम्मेदवारी ।

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology