शुक्रबार, भदौ २६, २०८३
Follow us:
राजनीति

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक,...

प्रतिनिधिसभाको बैठक आज बस्दै, चार विधेयक समितिमा पठाउने प्रस्ताव

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्। यसका लागि...

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, राप्रपाका १२ सांसद निर्णायक

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न विभागका प्रमुखको जिम्मेवारी टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ। त्यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्यमा डा....

रास्वपाले टुंग्यायो विभाग प्रमुख, प्रवक्तामा जगदीश खरेल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्षको आज उद्घाटन गर्नुभएको छ । सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री...

उद्योगमन्त्री गौरी यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

काठमाडौं । सांसद सोम शर्माले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच फाटो ल्याउने प्रयास भइरहेको दाबी गरेका छन्। संसदमा बोल्दै शर्माले पछिल्लो समय सरकारलाई कमजोर देखाउने उद्देश्यले अपवाहपूर्ण समाचारहरू सुनियोजित रूपमा फैलाइएको आरोप लगाए। उनले प्रधानमन्त्री...

बालेन रविको सहकार्य टुक्र्याउने दुष्प्रयास भइरहेको छ : सोम शर्मा

काठमाडौं, साउन २२ — प्रधानमन्त्री बालेन साहले शुक्रबार राति आफ्नो आधिकारिक फेसबुकमार्फत अर्थपूर्ण र रहस्यमय सन्देश सार्वजनिक गरेका छन्। उनको उक्त पोस्ट सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। प्रधानमन्त्री साहले आफ्नो पोस्टमा लेखेका छन्: “केही समय लाग्छ, सही समय...

‘केही समय लाग्छ, सही समय आउनलाई’ प्रधानमन्त्री साहको रात्रीकालिन स्टाटस

काठमाडौं, २२ साउन । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रतिवेदन...

प्रधानमन्त्री बालेन शाहको पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक

४ साउन, काठमाडौं। चालु आर्थिक वर्षलाई ‘कानून सुधार तथा निर्माण वर्ष (ल रिफर्म इयर)’ घोषणा गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले लक्ष्यअनुसार विधेयक निर्माणलाई प्रभावकारी बनाउन सबै मन्त्रालयसँग मन्त्रालयगत छलफल सुरु गरेको छ। कानूनमन्त्री सोबिता गौतमको सचिवालयका अनुसार सोमबार...

कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत प्रत्येक महिना छलफल गरिने

काठमाडौं, ३२ असार। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तथा महान्यायाधिवक्ता डा. नारायणदत्त कंडेललाई हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आग्रह गरेको दाबी सार्वजनिक भएको छ। लोकान्तरले उच्च स्रोतलाई...

स्वर्णिमसँगै कानूनमन्त्री सोविता र महान्यायाधिवक्तालाई हटाउन बालेनको आग्रह ? प्रधानमन्त्रीका दुई सल्लाहकारबारे पनि रविको असन्तुष्टि

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology